"An Access To Information For All"                        "सबैको लागि सूचनाको पहुँच"
   
 
 
 
 
 
 
 
 
 
 
 
   
     
  दोलखा जिल्ला :- एक झलक  
   
 
   
.  जिल्लाको कुल क्षेत्रफल २१९१ वर्ग कि.मि
४. राजधानीबाट सदरमुकामको दुरी

१३३ कि. मि

५.  जिल्लाको सबभन्दा अग्लो भाग  ,१३४ मि. (गौरीशड्ढर)
६.  जिल्लाको सबभन्दा होचो भाग

७३२ मि. (सितली)

   
   
.

 राजनीतिक बिभाजन

  निर्वाचन क्षेत्र संख्या :
निर्वाचन इलाका संख्या : ११
नगरपालिका संख्या :
गा.वि.. संख्या : ५१
   
. भू-प्रयोग:
  खेतीयोग्य जमिन ५६६८३ हेक्टर (२६.४५)
वनक्षेत्र
१०१५०० हेक्टर (४७.३७)
चरन क्षेत्र २९५०० हेक्टर  (१३.७७)
हिउँले ढाकृको क्षेत्र ५६६५  हेक्टर (.६४)
पर्ती क्षेत्र १३७४० हेक्टर  (.४१)
पानीले ओगटेको क्षेत्र ७०६८ हेक्टर   (.४१)
अन्य : १३१ (हेक्टर (.३०)
जम्मा २१४२८७ हेक्टर (१००)
   
. भू-स्वामित्व
  भूमिबिहीन :  ३९८ घरधुरी
३ रोपनी भएका :   ७१०० घरधुरी
३ देखि १० रोपनीसम्म भएका १४४१२ घरधुरी
११ देखि २० रोपनीसम्म भएका १०९७९ घरधुरी
२० देखि ३० रोपनीसम्म भएका ४९३२ घरधुरी
३० भन्दा माथि रोपनीसम्म भएका २१२४ घरधुरी
जम्मा ३९९४५ घरधुरी
   
१०. जनसंख्या :  २१७२१८ (वि.. २०५८ सालको जनगणना अनुसार)
 

पुरुष                 १०८१७०
महिला                १०९०४८
जम्मा घरधुरी           ३९९२३
औषत परिवार आकार     .४३
जनघनत्व              ९९.१४ मानिस
जनसंख्याको बृद्धिदर      .५ प्रतिबर्ष

११. पेशा:
 

कृषि              ९१.९०%
प्रशासन            .%
प्रविधिक           .४०%
उद्योग/उत्पादन       .७०%
अन्य              १.%

   

१२.

जातिगत घरधुरी र जनसंख्या
 
सि.. जात घरधुरी जनसंख्या
. क्षेत्री १५१६४ ८२७९६
२. तमाङ ५९९० ३२६९९
३. व्राहमण ४०८५ २२३००
४. नेवार ३५९२ १९६०९
५. थामी २८७५ १५६९५
६. सेर्पा २२८४ १२४६८
७. कामी १३९७ ७६२६
८. जिरेल ८७० ४७४९
९. दमाई ८२२ ४४८७
१०. मगर ६२७ ३४२३
११. सार्की ६०२ ३२८६
१२. सुनुवार ४२६ २३२६
१३. गुरुङ २८१ १५३४
१४. योगी २१५ ११७५
१५. माझी ९५ ५१९
१६. भुजेल ५० २७३
१७. सुरेल ३३ १८०
१८. अन्य ५३७ २०७३
  जम्मा  ३९९४५ २१७२१८
   
१३.

भाषा

  नेपली : ७१.७९%
नेपली : १५.०३ %
सेर्पा : ५.७३ %
जिरेल: २.१८ %
नेवारी: १.७५%
सुनुवार : १.०७ %
अन्य : २.५३ %
   
१४. धर्म
  हिन्दु : ७१.०५ %
वौद्ध : २८.५३ %
अन्य : ०.३६ %
   
१५. शिक्षा
 

साक्षरता प्रतिशत :  ४८.९८
पुरुष
:    ६१.७४
महिला : ३६.२३
प्राथमिक विद्यालयको संख्या : ३२९
निम्न माध्यमिक विद्यालयको संख्या  : ४१
माध्यमिक विद्यालयको संख्या
:  ४२
उच्च माध्यमिक विद्यालयको संख्या
  :
क्याक्पसको संख्या
:
प्राविधिक शिक्षालयको संख्या
:  २
प्राथमिक विद्यार्थीको संख्या
: ४५६७८
निम्न माध्यमिक तहका विद्यार्थीको संख्या : १०६६०
माध्यमिक तहका विद्यार्थीको संख्या : ४२६३
उच्च माध्यमिक तहका विद्यार्थीको संख्या : ४६९
क्यामपसका विद्यार्थीको संख्या
: ४३३
प्राविधिक विद्यार्थीको संख्या
 : ३०९
जम्मा शिक्षकको सख्या  :  १२८३
महिला शिक्षकको संख्या  :  १७२

   
१६.  स्वास्थ्य
 

महिला स्वास्थ्य स्वयम् सेवीकाको संस्था  : १२७
उपस्वास्थ्य चौकी
:  ४३
स्वास्थ्य चौकीको
  :  १०
प्राथमिक स्वास्थ्य केन्द्र
  :  
अस्पताल
:
पारिवारीक योजना :  ११.%
उच्च जन्मदर
  :   ३५.६ प्रतिहजार
उच्च मृत्युदर
  :  १०.१ प्रतिहजार
वालमृत्युदर
  :  ४९.५ प्रतिहजार
प्रजनन्दर
 :  .३८५
मातृमृत्युदर  :  ३५० प्रतिलाख
ट्वाईलेट प्रयोग गर्ने  :  ३१.%
औषत वैवाहिक उमेर
:  १९.
वर्षपाईपवाट पानी पिउनेको संख्या
: ७३.७९
%
कुवाको प्रयोग गर्नेको संख्या  :   २६.२१%

   
१७. संञ्चार र यातायात
 

हुलाक कार्यलय :   ५४
टेलिफोनको लाइन संख्या :  ५००
कालोपत्रे सडक :    ८६.०६ कि.मि
कच्ची सडक  :    २०.०० कि. मि.
धुले सडक
   :   ७३ कि.मि
गोरेटो बाटो  :   ४० कि.मि

   
१८.  विद्युत
 

राष्ट्रिय तह :  ७६१९
         ३३ के.भि. लाइन- ६४ कि.मि
         ११ के.भि. लाइन-२८८ कि.मि
         ४००/२३० भोल्ट लाइन ८६८ कि.मि.

लघु जलविद्युत : १५६४ घरधुरी
पेल्टि्रक सेट   : १७७ घरधुरी
सौर्य   :  ७९ घरधुरी

   
१९. उत्पादन क्षेत्र र उत्पादक (प्रतिवर्ष)
 
उत्पादन क्षेत्रफल (हेक्टरमा) उत्पादन (मेट्रिकटनमा)
धान ३१०० ७७५१
गहु ५४०० ८६४०
मकै ५३५६ ९८५५
कोदो ३५९३ ३८८७
आलु २४०३ १६८२१
तरकारी १२०० ८३४४
फलफुल ४५३० -
   
२०.

पशुजन्य उत्पादन (प्रतिवर्ष)

 
सि.. विवरण संख्या
चीज ३९००० किलो
दुध १२१६१  लिटर
मासु २१६६  लिटर
अण्डा १११९१००  ओटा
मखन १२५०० किलो
ऊन १११८८ किलो
७. लेदर ६१७४  किलो
८. छुर्पी  
   
२१.  प्राकृतिक स्रोत
 
पानीको स्रोत:
तामाकोशी
, चर्नावती, गुमुखोला, सिंगटीखोला, दोल्ती खोला, गोपीखोला, घ्याङखोला, अधेरीखोला, मिल्टीखोला, खिम्तिखोला ।


जडीवुटीको स्रोत:
चिराइतो, पाखानवेत, ठूलो ओखती, नागवेली, जट्टामसी, अल्लो मझीटो, सुनपाती, अग्रेली, लोक्ता, खुड्की, सुघन्दवाल, विख्मा, मछिनो अन्य ।

   
२२. जंगली जनावर
 

बाघ, भालु, खरायो, मृग, स्याल, अन्य ।

   
२३. सस्कृति र पर्यटन क्षेत्र
 

भीमेश्वर मन्दिर, कालिञ्चोक मन्दिर, पाँच पोखरी, जटापोखरी, सैलुङ पहाड, गौरीशंकर, वेदिङ गाउँ, च्छे-रोल्पा, देउलोश्वर महादेव  अन्य ।

   
२४. साना तथा ठूला उद्योग
 

कृषिमा आधारित  :  १
जंगलमा आधारित :  ३६
सेवामा आधारित
 :  १६४
पर्यटनमा आधारित :  ०६
माईनमा आधारित :  छैन
अन्य    :  ३६
जम्मा   :  २४५

 
 
     
Copyright © 2006 Community Information Centre, Dolakha, Design by: Radiant Infotech Nepal (P.) Ltd.