विज्ञान
तथा प्रविधिमा
भएको द्रुततर
विकासले
गर्दा जो
कोहीले पनि
आफ्नो औंलाको
भरमा एउटा
कुनामा बसी
संसार भरका
सूचना प्राप्त
गर्न सक्छ
। दुर्भाग्य
भन्ने कि
सामान्य
मानिसको
लागि सूचनाको
पहुँच चाहिँ
अप्ठ्यारो
छ र धेरैका
लागि असम्भव
पनि । तर हामीले
के कुरा चाहिँ
विर्सनु
हुन्न भने
सूचनाको
पहुँच मानव
अवसर मात्र
हैन यो त मानव
अधिकार पनि
हो । |